आमा बन्दै सामन्था रुथ प्रभु, केही समय फिल्मबाट विश्राम लिने
newsofnepal.com · Thu Jun 25 11:11:40 GMT 2026

दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभुले आफू आमा बन्न लागेको जानकारी सार्वजनिक गरेकी छन्। विवाह भएको करिब छ महिनापछि उनले पहिलो सन्तानको अपेक्षा गरिरहेकी खबर साझा गरेकी हुन्।
हालै प्रदर्शनमा आएको फिल्म मा इन्टी बंगारम को सफलताको अवसरमा हैदराबादमा आयोजित कार्यक्रममा सामन्थाले आफ्नो जीवनको नयाँ अध्यायबारे खुलासा गरिन्। कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आगामी केही समय परिवार र स्वास्थ्यलाई प्राथमिकता दिने तथा फिल्मी कामबाट अस्थायी विश्राम लिने बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)