पार्टीभित्रको समस्या समाधान जरुरी : महामन्त्री थापा
farakdhar.com · Sat Apr 29 17:23:29 GMT 2023
नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर–४ का सांसद गगनकुमार थापाले नेपाली कांग्रेसले पार्टीभित्रका समस्या खोजी गर्न जरुरी रहेको बताएका छन् । उनले समस्या पहिचान गरी समाधानको बाटोतर्फ अगाडि बढ्न आवश्यक रहेको धारणा राखे ।
काठमाडौं निर्वाचन क्षेत्र ४ प्रदेश १ को वार्षिक प्रदेश भेलामा महामन्त्री थापाले आफूहरूले कार्यकर्तालाई अन्त कतै भोट हाल्न नभनेको समेत दाबी गरे । यदि कोही कसैले यसबारेमा गलत गरेको भए यसबारे गम्भीर रूपमा छलफल गर्न आवश्यक रहेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)