काठमाडौं र ललितपुरका एसएसपी फेरिए
onlinekhabar.com · Mon Jun 01 15:45:41 GMT 2026

१८ जेठ, काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौं र ललितपुर वरिष्ठ उपरीक्षक (एसएसपी) फेरिएका छन् । गृह मन्त्रालयस्तरीय निर्णय अनुसार, सोमबार विभिन्न ३३ जना एसएसपी हरूको सरुवा भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले सोमबार साँझ सरुवाबारे जानकारी गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)