निलम्वन फिर्ताका लागि सरकारले पहल नगरे आफ्ना गतिविधि बढाउने एन्फाको चेतावनी
kendrabindu.com · Thu Sep 17 10:25:58 GMT 2026
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फिफाले गरेको निलम्वन फिर्ताका लागि सरकारले पहल नगरे आफ्ना दैनिक गतिविधिहरू अगाडि बढाउने चेतावनी दिएको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एन्फाले सरकारले शुक्रबारसम्म समस्या समाधानको सकारात्मक पहल नगरे, फिफाको निर्देशन अनुसार नै आफ्ना दैनिक गतिविधिहरू अगाडि बढाउने चेतावनी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)