रसुवा कन्स्ट्रक्सनका सञ्चालक आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
gorkhapatraonline.com · Thu Sep 17 10:28:54 GMT 2026

रसुवा कन्स्ट्रक्सनका सञ्चालक राजेन्द्र राज आचार्यविरुद्ध नौ लाख ५३ हजार ४९६ रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानका अनुसार आचार्यविरुद्ध वादी नेपाल सरकार प्रतिवादी विशाल घिमिरेसमेत भएको वन विकास परियोजना व्यवस्थापनमा रहेको जग्गामा उत्खनन् भएको वन पैदावारको रोयल्टी असुल नगरी राजश्व चुहावट गरी भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल वकपत्र गरेको आरोप लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)