निलम्बन फिर्ताका लागि पहल नभए दैनिक गतिविधि अगाडि बढाउने एन्फाको चेतावनी
himalpress.com · Thu Sep 17 10:30:08 GMT 2026
काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफाले गरेको निलम्बन फिर्ताक लागि सरकारले पहल नगरे आफ्ना दैनिक गतिविधिहरू अगाडि बढाउने चेतावनी दिएको छ।
बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै एन्फाले सरकारले शुक्रबारसम्म समस्या समाधानको सकारात्मक पहल नगरे, फिफाको निर्देशनअनुसार नै आफ्ना दैनिक गतिविधिहरू अगाडि बढाउने चेतावनी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)