एन्फाले असोज ५ गतेदेखि मुख्यालयबाट गतिविधि सञ्चालन गर्ने
baahrakhari.com · Thu Sep 17 10:25:58 GMT 2026
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले असोज ५ गतेदेखि सातदोबाटोस्थित एन्फा मुख्यालय नियमित रूपमा सञ्चालन गर्ने भएको छ ।
बिहीबार फिफा निलम्बनपछिको तीनमहिने मौनाता तोड्दै एन्फाले पत्रकार सम्मलेन गरेको हो । सोही कार्यक्रममा एन्फा महासचिव किरण राईले असोज ५ गतेदेखि नियमित रूपमा एन्फा मुख्यालय सञ्चालन गर्ने जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)