बिलबिजकभन्दा धेरै सामान ल्याउनेक्रम रोकिएन
dcnepal.com · Mon Jun 17 06:45:23 UTC 2024

वीरगञ्ज। सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको साउनदेखि जेठसम्मको अवधिमा करिब रु साढे २७ करोड मूल्य पर्ने बिलबिजक नभएका सामान बरामद गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)