यातायात व्यवसायी महासंघको नेतृत्वलाई श्रमिकको सम्मन
khabarhub.com · Thu Jun 25 11:16:18 GMT 2026

काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष सरोज सिटौला र प्रमुख सल्लाहकार विजयबहादुर स्वाँरसहित पदाधिकारीलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सम्मान गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)