डा सुनील शर्माले संसदमा ल्याइदिए तरंग
barnanmedia.com · Wed Mar 19 22:21:44 GMT 2025

डा सुनील शर्मा पेसा प्रतिनिधिसभा सदस्य मात्र होइनन्, उनी समाजसेवी पनि हुन्। मेडिकल व्यवसायी रहेका शर्मा कांग्रेसतर्फबाट मोरङबाट चुनाव लडेर संसदमा छन्। काठमाडौं मेडिकल कलेजका सञ्चालकसमेत रहेका शर्मा असहायको दर्बिलो सहारा पनि हुन्। किनकी अझैं पनि राज्यले स्वास्थ्य सर्भशुभल बनाउन सकेको छैन। दुर्गमका नागरिकले उपचार त परैको कुरा स्वास्थ्य जाँचसम्म पाएका छैनन्।
परोपकारी मनका डा शर्माले दुर्गममा स्वास्थ्य शिविर चलाएर निशुल्क उपचार दिँदै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)