ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने
khabarhub.com · Thu Sep 17 10:34:02 GMT 2026

वासिङ्टन डीसी – अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट सार्वजनिक भएको छ। ‘एक्सियोस’को रिपोर्टअनुसार सम्झौताअन्तर्गत हुथीहरूले लाल सागरमा अमेरिकी तथा अन्तर्राष्ट्रिय पानीजहाजलाई निशाना नबनाउने आश्वासन दिएका छन्।
यसको बदलामा अमेरिकाले यमनमा हुथीविरुद्ध साउदी अरबलाई सैन्य सहयोग नगर्ने सहमति भएको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)