‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो–२०८३’ भृकुटीमण्डपमा सुरु, जग्गा तथा आवास क्षेत्रका समस्या समाधानमा समन्वय गर्ने सभामुखको प्रतिबद्धता
ajakoartha.com · Thu Sep 17 10:30:00 GMT 2026

काठमाडौं- ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३’ ढतज ल्भउब िीबलम ७ ज्यगकष्लन बलम ऋयलकतचगअतष्यल भ्ह्एइ–२०२६) आज असोज १ गतेदेखि काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा औपचारिक रूपमा सुरु भएको छ ।
नेपाल चेम्बर अफ कमर्सको ७५ औं हीरक वर्षको अवसरमा नेपाल जग्गा तथा आवास विकास संघ एवं नेपाल जग्गा तथा आवास विकास महासंघको आयोजना र नेपाल चेम्बर अफ कमर्सको सह–आयोजनामा आयोजित यस चार दिने एक्स्पोको औपचारिक उद्घाटन प्रतिनिधि सभाका सम्माननीय सभामुख डोलप्रसाद अर्यालले पानसमा दीप प्रज्वलन गरी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)