न्यायाधिवक्ताद्वारा मुख्यमन्त्रीसमक्ष वार्षिक प्रतिवेदन पेस
barnanmedia.com · Thu Sep 17 10:27:22 GMT 2026

लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता यमलाल खनालले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ ।
खनालले आज उक्त प्रतिवेदन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका देउखुरी पेस गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)