एन्फाको निलम्बन फुकुवा गर्न सरकारसँग आग्रह
dcnepal.com · Thu Sep 17 10:34:43 GMT 2026
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फाले) राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्देशनका कारण नेपालको आन्तरिक फुटबल गतिविधिसमेत प्रभावित भएको भन्दै संघलाई स्वायत्त रूपमा सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)