फिफा यू–१५ विश्वकप तथा फेस्टिभल : नेपाल र ब्राजिल एकै समूहमा
baahrakhari.com · Thu Sep 17 10:34:31 GMT 2026
काठमाडौं । नेपाल फिफा यू–१५ विश्वकप तथा फेस्टिभलको समूह ‘डी’ मा परेको छ ।
बिहीबार सार्वजनिक समूह विभाजनअनुसार, नेपालले ब्राजिल, डीआर कंगो, एल साल्भाडोर, गिनी–बिसाउ र ट्युनिसियासँग प्रतिस्पर्धा गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)