सार्वजनिक–निजी साझेदारीमा विद्युत् प्रसारण लाइन, २० अर्बको लगानी
baahrakhari.com · Mon Jun 01 15:53:46 GMT 2026

काठमाडौं । सार्वजनिक–निजी साझेदारी अवधारणामा ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने भएको छ ।
पश्चिम नेपालमा निर्माण हुने ठुला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न उक्त प्रसारण लाइन निर्माण हुने भएको हो । सो आयोजना कार्यान्वयनका लागि ‘वेस्ट सेती ट्रान्समिसन लिमिटेड’ नामक कम्पनी स्थापना भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)