विशेष अदालतबाट भ्रष्ट्राचार मुद्दामा दोषी ठहर शर्माद्वारा सर्वोच्चमा रिट
nepaltvonline.com · Fri Aug 09 13:28:49 UTC 2024
काठमाडौँ – विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्माले सर्वोच्चमा रिट दर्ता गराउनु भएको छ ।
हाल डिल्लीबजार कारागरमा रहनु भएका शर्माले विशेष अदालतको फैसला उल्ट्याउनुपर्ने र आफुलाइ थुनामुक्त गर्नुपर्ने भन्दै आज सर्वोच्च अदालतमा रिट दिनु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)