खल्ती र इन ड्राइभबिच सहकार्य : चालक र यात्रु दुवैलाई दैनिक पुरस्कार जित्ने अवसर
ratopati.com · Thu Sep 17 10:35:21 GMT 2026

काठमाडौँ। डिजिटल वालेट खल्ती बाइ आइएमई र राइड–हेलिङ प्लेटफर्म इन ड्राइभले राइडको भाडा डिजिटल रूपमै लिने र तिर्ने व्यवस्थाका लागि सहकार्य गरेका छन् । यो सहकार्यअन्तर्गत इन ड्राइभका चालक र यात्रु दुवैलाई लक्षित गरी तीन महिनाको अभियान सुरु भएको छ।
यो अभियानमार्फत इन ड्राइभ राइडको भाडा खल्तीबाट तिर्न र चालकले पनि राइडको भाडा खल्तीमै लिन सक्नेछन् । यससँगै चालक र यात्रु दुवैले दैनिक पुरस्कार जित्ने अवसर पनि प्राप्त गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)