मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सिमल्टार खानेपानी आयोजना सम्पन्न, २२५ घरधुरी लाभान्वित हुने

reportersnepal.com · Mon Dec 27 16:41:40 GMT 2021

तनहुँ, १२ पुस । बन्दिपुर–२ सिमल्टारमा लिफ्टेड खानेपानी आयोजना निर्माण कार्य सम्पन्न भएको छ । २०७५ सालमा शिलान्यास भएको १ करोड ५१ लाख रुपैयाँको लागतमा निर्माण सुरु भएको उक्त आयोजना ४ वर्षपछि सम्पन्न भएको हो ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष एवं नेविसंघका नेता रोजन बानियाँले सुरु गरेको ४ वर्षमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको जानकारी दिए । बानियाँले चाडै नै उक्त योजनाको उद्धघाटन गरिने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)