पूर्वसभामुख महरालाई थुनामुक्त गर्न आदेश
gorkhapatraonline.com · Mon Jun 01 15:57:59 GMT 2026

विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई रु एकलाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ ।
न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र विदुर कोइरालाको इजलासले निजलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो । महराविरुद्ध सुन तस्करीको मुद्दा दायर भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)