रविको स्वागतमा भाजपाले राख्यो होर्डिङबोर्ड
onlinekhabar.com · Mon Jun 01 15:55:53 GMT 2026

१८ जेठ, काठमाडौं । पाँच दिने भ्रमणका लागि रास्वपा सभापति रवि लामिछाने भारतमा छन् । उनी सोमबार दिउँसोमात्रै नयाँदिल्ली पुगेका हुन् ।
दिल्ली विमानस्थलमा भारतीय जनता पार्टी (भाजपा) का महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले सभापति लामिछानेसहितको भ्रमण टोलीलाई स्वागत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)