मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बंगलादेशको घटनाबाट शिक्षा लिएर लोकतान्त्रिक अभ्यासप्रति सजग र सतर्क हुनुपर्नेमा प्रचण्डको जोड

reportersnepal.com · Fri Aug 09 13:37:13 UTC 2024

काठमाडौं, २५ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बंगलादेशमा घटेको घटनाबाट शिक्षा लिएर लोकतान्त्रिक अभ्यासप्रति सजग र सतर्क हुनुपर्ने बताएका छन् । आज (शुक्रबार) पार्टी स्थायी कमिटी बैठकमा प्रचण्डले बंगलादेशमा घटेको घटनाको नेपाल र संसारभरी पर्ने अवसरबारे आफ्ना भनाइहरु राखेको प्रवक्ता अग्नि सापकोटाले बताए । प्रवक्ता सापकोटाका अनुसार सो क्रममा प्रचण्डले बंगलादेशमा घटेको घटनाबाट शिक्षा लिँदै जनताका जीविकोपार्जनका समस्या र जनताका कुराहरु सुन्नेर अगाडि बढ्नुपर्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)