सगरमाथालगायत हिमालमा डोरी टाँग्न खटिए दक्ष आरोही
deshsanchar.com · Wed Mar 19 22:39:02 GMT 2025

काठमाडौँ- सगरमाथा आरोहणका लागि चुचुरोसम्म बाटो बनाउन तथा ‘रोप फिक्सिङ’ (डोरी टाँग्न) का लागि दक्ष पर्वतारोही खटिएका छन् ।
पर्वतारोहण सञ्चालक सङ्घ नेपालले आठ सदस्यीय आरोही टोलीलाई सगरमाथा आरोहणको बाटो खुलाउन खटाएको हो । अनुभवी ‘गाइड’ अशोक लामा नेतृत्वको टोलीले यो ‘सिजन’ को आरोहणका लागि सगरमाथा, ल्होत्से र आमादब्लम हिमालमा बाटो बनाउनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)