नेपाली फुटबलमा संकट : १० करोड ऋण, खेलाडी-कर्मचारीको तलब ठप्प र 'साफ' गुम्ने जोखिम!
setopati.com · Thu Sep 17 10:38:00 GMT 2026
विश्व फुटबलको सर्वोच्च निकाय फिफाको निलम्बन लम्बिँदै जाँदा नेपाली फुटबल क्षेत्र पूर्ण रूपमा ठप्प भई विकराल स्थिति सिर्जना भएको छ।
तेस्रो पक्ष (सरकार/राखेप) को हस्तक्षेपका कारण फिफाले गरेको निलम्बन फुकुवा नभएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई र सिइओ इन्द्रमान तुलाधार लगायतका पदाधिकारीको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै सरकार र राष्ट्रिय खेलकुद परिषद (राखेप) को गम्भीर ध्यानाकर्षण गराएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)