प्रतिसिलिन्डर ग्यास दुई हजार ६० रुपैयाँमा बिक्री वितरण गर्न उद्योगीहरूसँग आग्रह
barnanmedia.com · Thu Sep 17 10:36:23 GMT 2026

नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौँ उपत्यकामा प्रतिसिलिन्डर ग्यास दुई हजार ६० रुपैयाँमा बिक्री वितरण गर्न उद्योगीहरूसँग आग्रह गरेको छ।
बिहीबार विज्ञप्ति प्रकाशित गरी संघले यस्तो आग्रह गर्दै आ–आफ्ना वितरकलाई जानकारी गराउन भनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)