मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वसभामुख महरालाई एक लाख धरौटीमा थुनामुक्त गर्न आदेश

nepalnews.com · Mon Jun 01 16:02:55 GMT 2026

काठमाडौँ। विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई एकलाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र विदुर कोइरालाको इजलासले निजलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो। महराविरुद्ध सुन तस्करीको मुद्दा दायर भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)