मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युद्धविरामबीच गाजामा इजरायली आक्रमण जारी

barnanmedia.com · Thu Jul 16 21:15:00 GMT 2026

इजरायल र हमासबीच भएको युद्धविराम लागू भएको करिब एक महिना बितिसक्दा पनि गाजामा इजरायली हवाई तथा स्थलगत आक्रमण रोकिएको छैन ।

पछिल्लो दुई दिनमा भएका आक्रमणमा प्रहरी अधिकारीसहित कम्तीमा एक दर्जन जनाको मृत्यु भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)