भारतमा डिजिटल भुक्तानीसम्बन्धी एमडीआर नियमले कसलाई कस्तो असर गर्छ ?
ekantipur.com · Thu Sep 17 10:43:01 GMT 2026

भारतमा डिजिटल भुक्तानीसम्बन्धी एमडीआर नियमले कसलाई कस्तो असर गर्छ ?
रेलवे, टेलिकम सेवा, बिमा र इन्धन क्षेत्रमा हुने डिजिटल कारोबारमा पनि एमडीआर लागू गरिएको छ । तर, यहाँ प्रतिशत नभई भारु २,००० भन्दा बढीका कारोबारमा प्रति कारोबार ५ भारु तोकिएको छ
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)