नासाले चन्द्रमामा पत्ता लगायो अनौठो चिज
nepalpress.com · Thu Sep 17 10:49:24 GMT 2026

काठमाडौं । अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर चौडा विशाल क्रेटर पत्ता लगाएको छ ।
‘म्याकगेचिन’ नाम दिइएको उक्त क्रेटर निर्माण हुने स्तरको प्रभाव चन्द्रमामा करिब एक शताब्दीमा एक पटक वा त्योभन्दा लामो अन्तरालमा मात्र हुने वैज्ञानिकहरूले अनुमान गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)