राष्ट्रपति पौडेललाई अख्तियारले बुझायो वार्षिक प्रतिवेदन
dcnepal.com · Thu Sep 17 10:46:03 GMT 2026

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)