मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वसभामुख महरालाई थुनामुक्त गर्न आदेश, एक लाख रुपैयाँ धरौटी

arthadabali.com · Mon Jun 01 16:08:16 GMT 2026

काठमाडौँ / विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र विदुर कोइरालाको इजलासले निजलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो । महराविरुद्ध सुन तस्करीको मुद्दा दायर भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)