अमेरिकी नागरिकको रिहाइ ‘शुभेच्छाको इशारा’ : ट्रम्प
deshsanchar.com · Thu Jul 16 15:45:50 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समय अनुसार बुधबार इरानले एक अमेरिकी महिलालाई रिहा गरेपछि यसलाई ‘शुभेच्छाको इशारा’ भनेर प्रशंसा गरेका छन्। उनले रिहा भएकी महिला सन् २०२४ को डिसेम्बरदेखि इरानमा थुनामा थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)