मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हुम्लामा अझै भएन रोपाइँ

deshsanchar.com · Thu Jul 16 15:26:53 GMT 2026

हुम्ला – मुगु जिल्लाको गुल्मा र हुम्ला जिल्लाको मकैमा खेतीपाती हुन सकेको छैन। पानी नपरेको र सिँचाइ सुविधा नभएका कारण दुई जिल्लाको सिमानासमेत रहेको ती क्षेत्रमा देखिने तर उपभोग गर्न नसकिने भएपछि कर्णाली नदीको पानी आकाशको फलजस्तै भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)