पूर्वसभामुख महरालाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले १ लाख धरौटी मागे
barnanmedia.com · Mon Jun 01 16:05:54 GMT 2026

भेपभित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरालाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले १ लाख धरौटी मागेको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले थुनछेक बहसपछि महरासँग १ लाख धरौटी माग्ने आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
अख्तियार दुरुपयोग अनुसन्धान आयोग