मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सवा एक अर्बभन्दा बढीको हुन्डी कारोबार गरेको आरोपमा धनुषाबाट युवक पक्राउ

kendrabindu.com · Thu Sep 17 10:52:44 GMT 2026

काठमाडौं । मलेसियालगायतका मुलुकबाट लुकीछिपी सवा एक अर्ब रुपैयाँभन्दा बढीको हुन्डी कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको सहिदनगर नगरपालिका–४ बस्ने २४ वर्षीय अजयकुमार मुखिया रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)