चेतनदीप अयडीको हत्याकाण्डमा चार वर्षपछि फैसला हुँदै
setopati.com · Thu Sep 17 10:52:08 GMT 2026

एमालेनिकट अनेरास्ववियुका नेता चेतनदीप अयडीको हत्याकाण्डमा करिब चार वर्षपछि फैसला हुने भएको छ।
बाजुरा जिल्ला अदालतमा न्यायाधीश ताराप्रसाद डाँगीको इजलासमा मुद्दाको सुनुवाइ सकिएको छ। बुधबार र बिहीबार लगातार दुई दिन बहस भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)