शुक्रबारदेखि ग्यास प्रतिसिलिन्डर दुई हजार ६० रुपैयाँमै बेच्न एलपी ग्यास उद्योग संघको आग्रह
baahrakhari.com · Thu Sep 17 10:54:32 GMT 2026

काठमाडौं । नेपाल एल.पी.ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा ग्यासको बिक्री–वितरण साविककै मूल्यमा गर्न उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ ।
अवरुद्ध सडकखण्डमा वैकल्पिक ट्र्याक खोली यातायात सञ्चालन भइसकेकाले ग्यास उद्योगलाई वैकल्पिक मार्गबाट ग्यास ल्याउनुपर्ने बाध्यता नरहेको जनाउँदै संघले भदौ २ गते शुक्रबारदेखि २ हजार ६० रुपैयाँमा ग्यास बिक्री–वितरण गर्न आग्रह गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)