नेपाल आउँदै गरेका भारतीय महिलाहरुको साथमा लागूऔषध
janaaastha.com

नेपालतर्फ पैदल आउँदै गरेका दुई भारतीय महिला लागूऔषधसहित पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका–१७, मटेरुवाबाट उनीहरुलाई प्रहरीले समातेको हो । पक्राउ पर्नेमा भारतको जोगवनी बस्ने २५ वर्षीया लिजा खातुन र ४० वर्षीया जुली खातुन छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)