फुड इम्पायर सिंगापुरद्वारा बाढी प्रभावितका लागि २० हजार अमेरिकी डलर सहयोग
arthadabali.com · Thu Sep 17 10:55:59 GMT 2026

काठमाडाैँ / विश्व प्रतिष्ठित म्याक कफी ब्राण्ड उत्पादक कम्पनी फुड इम्पायर होल्डिङ्स लिमिटेड सिंगापुरले नेपालका बाढी प्रभावित नागरिकका लागि २० हजार अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)