रास्वपा सांसदले संसद्मा देखाए त्रिभुवन विमानस्थलमा थुप्रिएको राहत सामग्रीको फोटो
onlinekhabar.com · Thu Sep 17 10:56:19 GMT 2026

१ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले रसुवा बाढी पीडितका लागि अन्तर्राष्ट्रिय समुदायले उपलब्ध गराएका राहत उचित रुपमा वितरण हुनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘रसुवा विपद्को सन्दर्भमा विदेशी दातृ निकायहरु र देशहरुले दिएका सामग्रीहरु आज त्रिभुवन विमानस्थलको कार्गोमा अलपत्र अवस्थामा रहेछन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)