९ लाख घुससहित नापी अधिकृत पक्राउ
lokaantar.com

छुट जग्गा दर्ता सिफारिसको मिसिल पत्र पठाउन सेवाग्राहीसँग ९ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नापी अधिकृत डिल्लीबहादुर वली पक्राउ परेका छन् ।
नापी कार्यालय डिल्लीबजार ३ नम्बर नापी टोली माछापोखरीका टोली प्रमुख समेत रहेका उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)