मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महामन्त्री शर्माको प्रतावमा आर्जुको फरक मतः ‘प्रधानमन्त्री कति पटक बन्न पाउने भन्ने विषय विधानमा तोक्न हुँदैन’

reportersnepal.com · Fri Aug 09 13:56:47 UTC 2024

काठमाडौँ, २५ साउन । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले प्रत्यक्ष निर्वाचनमा नै ३३ प्रतिशत महिला उम्मेदवारी अनिवार्य गर्नेगरी पार्टीले नीति बनाउनुपर्ने धारणा राखेकी छन् । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको आजको बैठकमा महामन्त्रीद्वारा पेस भएको प्रतिवेदन एवं जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका–२०८१ का सन्दर्भमा आफ्ना सुझाव राख्दै उनले कांग्रेसले राज्यका निकायमा ३३ प्रतिशत महिला सहभागिताको नीति लिएको भए पनि प्रत्यक्ष निर्वाचनमा नै यसको सुनिश्चितताको माग गरेकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)