सर्वोच्च अदालतको संवैधानिक इजलासमा लाइसेन्सविनाका वकिलको बहस
barnanmedia.com · Wed Mar 19 22:50:46 GMT 2025

खाजा ब्रेकपछि शुरु भएको सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुन्न बस्नेहरूको भीड पातलिँदै थियो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको बहसपछि कालो सर्ट, कालो पाइन्ट र कालै कोट लगाएका युवक बहस गर्ने पोडियमतिर अघि बढे ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सोधे, ‘तपाईं कसकोबाट ?’ बहस गर्ने कानुन व्यवसायीहरूलाई प्रायः न्यायाधीशहरूले यसैगरी प्रश्न सोध्ने गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)