अख्तियारद्वारा १७५ मुद्दा दायर, २५ अर्ब बिगो मागदाबी
nepalnews.com · Thu Sep 17 11:00:22 GMT 2026

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेको छ।
बिहीबर शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आयोगको ३६औं वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गरेका हुन्। प्रतिवेदन पेस गर्दै राईले भ्रष्टाचारको स्वरूप र प्रवृत्ति परिवर्तन हुँदै गएकाले अनुसन्धानलाई प्रविधिमैत्री र नतिजामुखी बनाउँदै लगिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)