एक लाख ११ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत
corporatenepal.com · Thu Sep 17 10:59:50 GMT 2026

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ लाख ११ हजार ६ सय ३९ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई प्रदान गरेको १४.२५ प्रतिशत बोनस बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)