कर्णाली प्रादेशिक अस्पतालमा तत्काल विशेषज्ञ चिकित्सकहरूको दरबन्दी व्यवस्था गर्न माग [भिडियो]
hamrakura.com · Thu Sep 17 00:00:00 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका सांसद विष्णुबहादुर खड्काले कर्णाली प्रादेशिक अस्पतालमा तत्काल विशेषज्ञ चिकित्सकहरूको दरबन्दी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद खड्काले कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको चरम अभावका कारण बिरामीहरू उपचारबाट वञ्चित हुनुपरेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)