कामना सेवा विकास बैंकद्वारा रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
bishowkhabar.com · Thu Sep 17 11:03:10 GMT 2026

काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत झापाको दमकस्थित नेपाल रेडक्रस सोसाइटीलाई सर्पदंश उपचारमा प्रयोग हुने स्वास्थ्य उपकरण सहयोग गरेको छ ।
बैंकको दमक शाखामार्फत दमक नगरपालिका–७ स्थित नेपाल रेडक्रस सोसाइटीलाई कार्डियो मनिटर र सक्सन मेसिन हस्तान्तरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)