गण्डकीका ४५ हजार विद्यार्थीले एसईई दिँदै
deshsanchar.com · Wed Mar 19 23:02:00 GMT 2025

पोखरा- गण्डकी प्रदेशका ११ जिल्लाबाट ४५ हजार बढी विद्यार्थी एसईईमा सहभागी हुने भएका छन् ।
आजबाट देशैभर सञ्चालन हुने एसईईमा ४५ हजार ७९६ परीक्षार्थी सहभागी हुन लागेका हुन् । क्षेत्रीय शिक्षा निर्देशनालय गण्डकीकी सूचना अधिकारी विमलाकुमारी शर्माका अनुसार नियमिततर्फ ३७ हजार १५ जना विद्यार्थीले एसईई दिँदैछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)