विद्यार्थीका नवप्रवर्तनलाई बजार र लगानीसँग जोड्न प्रदर्शनी
clickmandu.com · Thu Jun 25 11:52:14 GMT 2026

काठमाडौं। विद्यार्थीहरूले विकास गरेका कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स, साइबर सुरक्षा र सफ्टवेयर लगायतका ५५ भन्दा बढी अत्याधुनिक परियोजनाहरूको प्रदर्शनी काठमाडौंमा सुरु भएको छ ।
अमेरिकी वेस्टक्लिफ युनिभर्सिटीसँग आबद्ध सिडेन्सियल ग्राजुएट स्कुलले आयोजना गरेको ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २.०, २०२६’ मा विद्यार्थीका नवप्रवर्द्धनात्मक सिर्जनाहरू प्रदर्शनमा राखिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)