कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : सबै सदस्यलाई महाधिवेशनमा सहभागी गराउने निर्णय
ratopati.com · Thu Sep 17 11:08:08 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनलाई लक्षित गर्दै सबै तहका सदस्यहरूलाई अधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णय गरेको छ।
बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पार्टीका प्रवक्ता देवराज चालिसेले अधिवेशनबाट कुनै पनि सदस्य वञ्चित हुनु नपर्ने गरी साङ्गठनिक व्यवस्था मिलाइएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)